Swarga

- Directed by
- Shambhu Pradhan
- Country
- Nepal
- Elsewhere
- IMDb
How it feels
A Nepali drama film about family relationships and personal conflicts. It follows the characters as they navigate emotional struggles and societal expectations.
dramaticemotionalfamily-centricnarrative-drivenclassicsoberseriousheartfelt
What happens
स्वर्ग एक नेपाली कथानक चलचित्र हो। ईश्वरी फिल्म्स श्रेष्ठ सिने कन्सर्नको ब्यानरमा यो चलचत्रिको निर्माण भएको थियो। चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, अर्जुन श्रेष्ठ, नीर शाह, सुभद्रा अधिकारी, तैयव शाह, पवन मैनाली, नूतन प्रधान, ईश्वरी प्रधान लगायत कलाकारको अभिनय रहेको छ। वि.सं. २०५१ साल वैशाख १ गते प्रथम प्रर्दशन गरिएको थियो। चलचित्रमा शम्भुजित बास्कोटाको सङ्गीत, वसन्त श्रेष्ठको नृत्य, मञ्जुकुमार श्रेष्ठको छायाङ्कन, राजेन्द्र खड्गीको द्वन्द्व, किरण खरेल, यादव खरेल र नीर शाहको गीत रहेको छ। कथा, पटकथा र संवाद नूतन प्रधानको रहेको छ। कुमार सानु,उदितनारायण झा, अनुराधा पौड्याल, दीपा झा, लोचन भट्टराई र ईश्वरी प्रधानको पार्श्व स्वर रहेको छ। सम्पादन र निर्देशनशम्भु प्रधानको रहेको छ। (from Wikipedia, CC BY-SA)
More like this
- उत्सव
- The Flash Back
- Khusma (2024)
- Ghamad Shere
- A Mero Hajur 4 (2022)
- Aama (2020)
- अन्याय
- परदेशी
Browse movies and series
press Enter to search by title, your filters still apply · for something by mood, tap Discover
Lists: Korean thrillers worth the evening · Anime films beyond Studio Ghibli · Slow films for a rainy night · Horror that unsettles instead of startling · Series you can finish in a weekend · Nordic crime worth the subtitles · Good films that end in under 90 minutes · Documentaries that play like thrillers
Loading movies…