Best Frenz Forever (2016)

- Country
- Nepal
How it feels
A Nepalese film about a group of friends. It focuses on their bonds and a love story.
upbeatlightheartedsentimentalbriskwarmplayfulearthy
What happens
बेस्ट फ्रेन्ज फरेभर (बिएफएफ) एक नेपाली कथानक चलचित्र हो । सन् २०१६ मा निर्देशक उत्सव प्रताप थपलियाद्वारा निर्माण गरिएको यो चलचित्रको कथावस्तु मित्रहरूको एकता र प्रेममा आधारित रहेको छ । उत्सवद्वारा निर्देशन गरिएको यो पहिलो चलचित्र हो । यस चलचित्रका मुख्य अभिनेताको रूपमा सौरभ चौधरी, मनिष न्योपाने, सन्दिप घिमिरे रहेका छन् भने मुख्य अभिनेत्रीको भूमिकामा पिङ्की शेर्पा र साधना भण्डारी रहेकी छिन् । यस चलचित्रको व्यवसायिक प्रदर्शन सन् २०१६ मे २७ मा गरिएको थियो । (from Wikipedia, CC BY-SA)
More like this
- Prem Geet (2016)
- Nai Nabhannu La 4 (2016)
- Dreams (2016)
- How Funny!! (2016)
- Bir Bikram (2016)
- Jatra (2016)
- होमवर्क (2016)
- Teen Ghumti (2016)
Browse movies and series
press Enter to search by title, your filters still apply · for something by mood, tap Discover
Lists: Korean thrillers worth the evening · Anime films beyond Studio Ghibli · Slow films for a rainy night · Horror that unsettles instead of startling · Series you can finish in a weekend · Nordic crime worth the subtitles · Good films that end in under 90 minutes · Documentaries that play like thrillers
Loading movies…