सुपरस्टार

- Country
- Nepal
How it feels
A Nepali drama film starring Bhuvan KC and Sushmita KC in lead roles. The story involves complex relationships and emotional conflicts among the main characters.
dramaticemotionalromanticfamily-centricmelodramaticnarrative-drivenintense
What happens
सुपरस्टार २०५८ वैशाख ५ मा प्रदर्शनमा आएको एक नेपाली कथानक चलचित्र हो। यस चलचित्रमा भुवन केसी, सुस्मिता केसी, दिलीप रायमाझी, मिथिला शर्मालाई प्रमुख भूमिकामा देख्न सकिन्छ। यो चलचित्रलाई अनिष कोइरालाले निर्देशन गरेका थिए। सुपरस्टारमा मुख्य कलाकार भुवन केसीको गृह प्रकाशन कम्पनी काजल फिल्मस्को प्रस्तुति रहेको छ। चलचित्रको कथा र पटकथा भुवनकी तत्कालीन श्रीमती सुष्मिता केसीले लेखेकी थिइन्। संवाद ब्रजेश खनालले लेखेका थिए। राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन, सचिन सिंहको सङ्गीत, शान्ता नेपाली, कमल राई र राजु शाहको कोरियोग्राफी रहेको छ। चलचित्रमा चन्द्रप्रकाश घिमिरेको छायाङ्कन, बनिश शाह र तारा थापाको सम्पादन रहेको छ। (from Wikipedia, CC BY-SA)
More like this
Browse movies and series
press Enter to search by title, your filters still apply · for something by mood, tap Discover
Lists: Korean thrillers worth the evening · Anime films beyond Studio Ghibli · Slow films for a rainy night · Horror that unsettles instead of startling · Series you can finish in a weekend · Nordic crime worth the subtitles · Good films that end in under 90 minutes · Documentaries that play like thrillers
Loading movies…