अन्याय

- Country
- Nepal
How it feels
This is a Nepali film about a story of injustice. It features a large cast of characters facing unfair circumstances.
dramaticseriousemotionalslow-pacedclassicsincereintense
What happens
अन्याय (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । सगरमाथा मूभिटोनको ब्यानरमा बिश्व बस्नेतले यो चलचत्रिको निर्माण गरेका हुन् । चलचित्रमा बिश्व बस्नेत, मीरा माधुरी, जयनेन्द्र चन्द, मुकुन्द श्रेष्ठ, पीटर खवास, गीता सुनुवार, मीना श्रेष्ठ, मोहन निरौला लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा रञ्जित गजमेरको संगीत, गोपाल भुटानीको द्धन्द, बसन्त श्रेष्ठको नृत्य, प्रमोद प्रधानको छायाङ्कन रहेको छ । प्रेमध्वज प्रधान, भुपेन्द्र सिंह, डेनी, सुष्मा श्रेष्ठ, दीपा झा, निर्मला गजमेर र मनिला लामाको पाश्र्व गायन रहेको छ । पटकथा, संवाद, सम्पादन र निर्देशक तुलसी घिमिरेको रहेको छ। इष्टम्यान कलरमा निर्माण गरिएको यो चलचित्रको २५ लाख निर्माण लागत रहेको छ । वि.सं. २०४६ साल कात्र्तिक १४ गते प्रथम प्रर्दशन गरिएको थियो । (from Wikipedia, CC BY-SA)
More like this
- Swarga
- Balidaan (1997)
- A Mero Hajur 4 (2022)
- परदेशी
- Ghamad Shere
- Aama (2020)
- The Flash Back
- दुई थोपा आँसु
Browse movies and series
press Enter to search by title, your filters still apply · for something by mood, tap Discover
Lists: Korean thrillers worth the evening · Anime films beyond Studio Ghibli · Slow films for a rainy night · Horror that unsettles instead of startling · Series you can finish in a weekend · Nordic crime worth the subtitles · Good films that end in under 90 minutes · Documentaries that play like thrillers
Loading movies…