दुई थोपा आँसु

- Country
- Nepal
How it feels
This Nepali narrative film follows a story involving love, family, and sacrifice. It features a cast of popular actors and includes music and dance numbers in the style of typical South Asian cinema.
melodramaticsentimentalnostalgictraditionalemotionalslow-pacedearnestfamily-oriented
What happens
दुई थोपा आँसु (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । अजम्बरी फिल्मस् प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो ।चलचित्रमा भुवन के.सी., श्रवण घिमिरे, अनुराधा सावन्त, टीका पहारी, हिउंवाला गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रमा रन्जित गजमेरको संगीत, राजु शाहको नृत्य, हरि रायको छाँयाकन, वाइ आर लामाको द्धन्द रहेको छ ।कुमार सानु, इन्द्रजीत मिजार, साधना सरगम, भारती घिमिरे र हिरा रसाइलीकोे पाश्र्व स्वर रहेको छ ।निर्देशन, कथा, पटकथा, संवाद तथा सम्पादन तुलसी घिमिरेकोे रहेको छ । इष्टम्यान कलरमा निर्माण गरिएको यो चलचित्रको निर्माण लागत २५ लाख रहेको छ ।वि.सं. २०४९ साल पौष २० गते प्रथम प्रर्दशन गरिएको थियो ।सवनम रिसाल, कुसुम कुमारी, प्रदीप सिंह र किशोर आलो चलचित्रका निर्माता हुन् । (from Wikipedia, CC BY-SA)
More like this
Browse movies and series
press Enter to search by title, your filters still apply · for something by mood, tap Discover
Lists: Korean thrillers worth the evening · Anime films beyond Studio Ghibli · Slow films for a rainy night · Horror that unsettles instead of startling · Series you can finish in a weekend · Nordic crime worth the subtitles · Good films that end in under 90 minutes · Documentaries that play like thrillers
Loading movies…